विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको जरिवाना तिराएको ग्राहकको गुनासो
‘कोरोना महामारी नियन्त्रण गर्न बैसाख १६ गतेदेखि बन्दाबन्दी सुरु भयो। कार्यालयको कामकाज, अत्यावश्यक वाहेकका आवागमन, व्यापार–व्यवसाय बन्द भएसँगै विद्युत प्राधिकरणले मिटर रिडिङ र शुल्क बुझ्ने काम पनि बन्द गर्यो।