४ कार्तिक २०७८ बिहीबार

गोल्डेन बुटसहित भेटिए बोडेका ‘मेसी’

एक दशकअघि एउटा खुट्टामा मात्र बुट लगाएर फुटबल खेल्दै गरेका किशोर मंगलबार बोडेमा ‘गोल्डेन बुट’ सहित भेटिए। एक दशकमा उनी मात्र हैन, उनको खेल पनि निकै फरक भएको रहेछ। तीन वर्षअघि त उनले रामेछापको भुजीमा पुगेर १२ गोल गर्दे गोल्डेन बुट समेत जितेका रहेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्