६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

उपत्यकामा आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हट्याे

काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ। आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ। आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्