२१ असार २०८१ शुक्रबार
image/svg+xml

कता होलान् बोडेका ‘मेसी’!

मेसीको चर्चा चुलिँदै गर्दा करिब एक दशकअघि भक्तपुरमा बोडेमा एउटा खु्ट्टामा बुट र अर्को खुट्टामा चप्पल लगाएर मेसी अंकित टिसर्टका साथ टुर्नामेन्ट खेल्दै गरैको किशोरको याद आयो । किशोर पक्कै ठुला भए होलान् । उनको खेल ठुलो भयो कि भएन पत्तो पाउन सकेको छैन । अनि अर्को कुरा उनी मेसीकै फ्यान छन् कि उनको रुचि बदलियो होला । त्योभन्दा पनि जान्ने इच्छा अर्को छ– फुटबल खेल्दै गरेको भए उनले दुवै बुट किने कि किनेनन् होला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्