५ आश्विन २०८१ शनिबार
image/svg+xml

लुम्बिनी प्रदेश : १० जिल्लामा गाउँ-नगर अधिवेशन सुरु

लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम्मेदवारी दर्ता सकिएको छ। बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ। गुल्मीमा आन्तरिक विवादका कारण अधिवेशन सुरु हुन नसकेको बताइएको छ।

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

नेपाली कांग्रेसकाठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो।

कटारी नगरको बजेट ६९ करोड : नगर टुक्राउनेदेखि बिपन्नलाई घरबाससम्मको नीति

नगरपालिकाले छुट्टै गाउँपालिका बनाउन चाहने वडाहरुलाई स्वायत्तता दिनेदेखि अति बिपन्न नगरबासीलाई आवासको व्यवस्था गरिदिनेसम्मको योजनाअघि सारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्