१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘छोरी छोरी नै हो, छोराजस्तो होइन’

‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’

प्रभावकारी भएन लैंगिकहिंसा विरुद्धका कदम

अफिस समय सुरु भए लगत्तै कालिमाटी प्रहरी चौकीको महिला सेलमा महिलाहरूको भीड लाग्यो । उनीहरू आफूमाथि भएका हिंसाका घटनाहरू उजुरी गर्न आएका थिए। आउनेमध्ये कोही भर्खरका थिए भने कोही अधवैंशे त कोही झन्डै वृद्ध उमेर हाराहारीका महिला थिए । एक दुई गर्दै करिब एक घण्टाको अवधिमा दश महिलाहरू श्रीमान्लगायतका पीडकहरूको उजुरी गर्न आइपुगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्