४ पुस २०८१ बिहीबार
image/svg+xml

भित्ते लेखन कामपाको नीति विपरीत

नगर प्रहरी प्रमुख सापकोटाले भने, “सम्मानमा बनाएको चित्र आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर विभिन्न माध्यमबाट पनि बाहिर ल्याउन सकिन्छ। त्यही प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन। त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ। कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ। हाम्रो नीतिअनुसार गर्न नहुने काम भएकाले मेटाएका हौँ।” नेविसङ्घले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौँ महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्