हस्तकलामा सम्मान र पैसा दुवै छ
नेपाली कला, संस्कृति र परम्परासँग जोडिएर उत्पादन हुँदै आएको हस्तकला सामग्री पछिल्लो समय राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । निर्यात व्यापारमा मुख्य स्थान ओगट्ने यो क्षेत्रले मुलुकको अर्थतन्त्रमा विशेष योगदान पु¥याएको छ ।