३१ वैशाख २०८१ सोमबार
image/svg+xml

लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन पक्राउ

कोटेश्वरस्थित कोठामा छापामारी थप ५० लाख बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए।

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए ।

महिलामाथि दूर्व्यवहार गर्ने एक पक्राउ

मंगलबार पक्राउ गरेका उनीविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ। ३६ वर्षका तामाङविरुद्ध सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने मुद्दा समेत दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तास, कौडा र १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्