एमालेमा संगठित गुट विघटन !
महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने
महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने
सबैतिरबाट घेराबन्दीमा परेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल समूहको मागबमोजिम पार्टीको सांगठनिक संरचनालाई २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउने तयारी गरेका छन्।