coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने भएको छ। आइतबार सम्पन्न पाँचौ साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

जीवन विकास लघुवित्तद्वारा ‘सिइओ’मा मण्डललाई पुनर्नियुक्ति

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।

जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखामार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ।

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड

जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्