एनसेल वुमन आइकन बनिन सुनैना
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड –२०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित भएकी छन्।काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको कार्यक्रममा पाण्डेलाई सो अवार्ड प्रदान गरिएको हो।
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड –२०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित भएकी छन्।काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको कार्यक्रममा पाण्डेलाई सो अवार्ड प्रदान गरिएको हो।
एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ बाट सम्मान गर्ने भएको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन जुलाई १ देखि सुरु भएको छ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधामा अवार्डको नोमिनेसन खुला गरिएको हो।