कोरोना घटेसँगै सहज हुँदै जनजीवन, जोखिम कायमै
दैनिक संक्रमितको संख्या घटेसँगै विराटनगर महानगरपालिकालगायत मोरङमा लगाइएको निषेधाज्ञा पनि केही खकुलो पारिएको छ। निषेधाज्ञा खकुलो भएसँगै विराटनगरको बजारमा चहलपहल बढेको हो।