२० आश्विन २०८१ आइतबार
image/svg+xml

चार वर्षपछि गाउँमा बिजुली

हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ। वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्