६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चार पदाधिकारी चारतिर हुँदा बिपीमा समस्या

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारजना पदाधिकारी चारतिर फर्किँदा समस्या चुलिएको कर्मचारीहरूले गुनासो गरेका छन्। धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबारको अन्तर्क्रिया मा प्रतिष्ठानका कर्मचारीले समस्या चारजना पदाधिकारीमै रहेको औंल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्