१९ असार २०८१ बुधबार
image/svg+xml

एक वडा एक नमूना विद्यालय विकास गरिने, कक्षा ४ देखि नैतिक शिक्षामा जोड

असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गर्न एक बडा एक नमूना विद्यालय विकास गरिने कार्यक्रम सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्