३ महिनाको अवधिमा डेङ्गीका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु
ब्राजिलमा सन् २०२४ को सुरुआती ३ महिनाको अवधिकमा डेङ्गीका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।
ब्राजिलमा सन् २०२४ को सुरुआती ३ महिनाको अवधिकमा डेङ्गीका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।
वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।
उत्तरी गाजामा राहत सामग्रीको प्रतिक्षा गरिरहेका नागरिकमाथि आक्रमण हुँदा करिब एक सयभन्दा बढीको मृत्यु भएको छ।
सोमवार अवेर राति ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको चीनस्थित भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।
गाजाको स्वास्थ्य अधिकारिहरूका अनुसार इजरायलको हवाई आक्रमणमा ७ सयभन्दा बढी मानिसहरूको मृत्यु भएको हो।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो अस्पताल नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।