१४ असार २०८१ शुक्रबार
image/svg+xml

सल्यानको शारदा नदीको टापुमा ११ जना थुनिए

लगातार वर्षासँगै खोलामा एक्कासि पानीको बहाव बढ्दा सल्यानको शारदा नदीको टापुमा ११ जना थुनिएका छन्। शारदा नगरपालिका–६ बरालामा धान रोप्न गएका उनीहरु फर्किँदा एक्कासि पानीको बहाव बढेपछि टापुमै थुनिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्