१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कर बुझाउने म्याद बढाउनुपर्ने व्यवसायीको माग

सरकारले यही असार २५ गतेसम्म कर तिर्न सार्वजनिक सूचना जारी गरिसकेको छ। सरकारको उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले कर दाखिला गर्ने म्याद बढाउनुपर्ने माग गरेका हुन्।

कर बुझाउने म्याद थप, असार २५ सम्म बुझाउन सकिने

कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको क्रममा जिल्लामा जारी निषेधाज्ञाको कारण तोकिएको समयमा बुझाउनुपर्ने कर बुझाउन नपाएका करदाताको सहजताका लागि असार २५ गतेसम्मको म्याद थप गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्