४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोशी,बागमती र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ।

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षणः ०.५ प्रतिशत घरधुरीमा विद्युत पुग्न बाँकी

गण्डकी प्रदेश सरकारले गरेको आर्थिक सर्वेक्षण अनुसार प्रदेशका शून्य दशमलव ५ (०.५) प्रतिशतमा मात्रै विद्युत पहुँच पुग्न बाँकी रहेको देखाएको छ। सर्वेक्षणको तथ्यांक अनुसार गण्डकीका २ हजार ८ सय ८४ घर धुरीमा मात्र विद्युत पहुँच पुग्न बाँकी रहेको छ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कोरोना नियन्त्रणमा केन्द्रित

गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । संघ सरकारले गर्ने खोप व्यवस्थापनमा प्रदेश सरकारले पनि समन्वय गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्