४ मंसिर २०८१ मंगलबार
image/svg+xml

सांग्रिला बैंकले साइकल र्याली गर्दै

यस वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो बृहत् साइकल र्याली आयोजना गर्ने भएको छ।

सांग्रिला बैंकद्वारा ग्राहकलाई हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सांग्रिला बैंकको साक्षरता कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सव अवसरमा बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ।

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सम्झौता अनुसार सांग्रिलाका ग्राहकले सिप्रदी टे«डिङबाटनयाँ गाडी किन्न चाहेमा आकर्षक ब्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिनाधितो कर्जा लिन सक्ने बताइएको छ।

सांग्रिला बैंकको डिबेन्चर बिक्री असार ६ देखि

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्