coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोरोना, सत्ता लुछाचुँडी र देशको भविष्य

एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्