अक्षम निर्वाचन आयुक्तहरू
यतिबेला आफूलाई ‘मधेसका मसिहा’ ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतो आफैँले ‘मधेस विरोधी’ ठहर गरेका ओलीको सत्ता जोगाउने टेको बनिरहेका छन्।
यतिबेला आफूलाई ‘मधेसका मसिहा’ ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतो आफैँले ‘मधेस विरोधी’ ठहर गरेका ओलीको सत्ता जोगाउने टेको बनिरहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पाँच जना आयुक्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछि कार्की निलम्बनमा परेका छन्। कार्की निलम्बनमा परेपछि पाँचै जना आयुक्तले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले अख्तियारको काम अगाडि बढाउन आग्रह गरेका थिए।