रोकिएन बहिष्कार विवाद
यो घटनाले शक्ति संघर्षको प्रयास पनि भइरहेको भन्ने आशंका उत्पन्न भएको छ। प्रतियोगिताको नियमभित्र नै रहेको पत्रकार सम्मेलन बहिष्कार गरेका कारण ओसाकाले १५ हजार अमेरिकी डलर जरिवाना बेहोरिसकेकी छन्।