२ असार २०८१ आइतबार
image/svg+xml

ढल जम्दा महानगरको कार्यालय आसपास दुर्गन्ध

बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनको भूइँतला ढलमग्न भएको छ। ढल निकासका लागि महानगरपालिकाले चासो नदिँदा ढल थुनिएर दुर्गन्ध समेत फैलिएको हो। ढल व्यवस्थापनको लागि समन्वय नगर्दा चाइना टाउनको भूइँतला समेत डुबानमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्