२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाइ विकासको बाधक भएको बताएका छन् । भीरमा बस्दा विकासका पूर्वाधार लैजान कठिन हुनाका साथै भीरमा बस्नेको जीवन पनि असहज हुने ओलीले बताए।

भीरको बसाई अन्त्य गरेर खेती विस्तार गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाई अन्त्य गर्ने घोषणा गरेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय 'एएफयू'को पहिलो दिक्षान्त समारोहमा सहभागी हुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले भीरको बसाई जोखिमयुक्त रहनुका साथै विकासको बाधक भएको बताए।

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

के पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदैछन् ?

पाकिस्तानी सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार (आज)देखि नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरे पनि अधिकारीहरुले यो समाचारको खण्डन गरेका छन् ।

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ।

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरबाट हट्नुपर्ने बताएका छन्। उनले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए।

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन्।

प्रधानमन्त्री ओली गृहजिल्ला जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जाँदैछन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला जाँदैछन् ।

सरकारले न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन्।

‘एमाले–माओवादी एकता वैशाखभित्रै : अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व’

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाखभित्रै एकता हुने भएको छ। अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व हुनेगरी यही महिनाभित्र एकता हुने माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्।

प्रदेश नं ५ को प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन्। प्रदेशसभामा गर्ने उनको यो पहिलो सम्बोधन हो।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका बिषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्