४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र

सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

जङ्गली हात्तीले घर भत्कायाे, १ लाखको क्षति

मोरङको लेटाङ–भोगटेनी नगरपालिका–७ कमलपुरमा गएराति जङ्गली हात्तीले एउटा घरमा क्षति पुर्याएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा दुईको मृत्यु

सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो।

समूहमा आएका जङ्गली हात्तीले भत्काए घर

तीन समूहमा आएका जङ्गली हात्तीले फलामको ढोका, चौकीदार बस्ने आवासगृह, भान्सा र सोही स्थान बस्ने दलबहादुर लिम्बूको टिनको छानो भएको घर भत्काएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

गोरखा-जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्