संसद सचिवालयको सचिवमा दुराको बढुवा
सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
काभ्रेको नासिकास्थानमा आयुर्वेदिक अस्पताल र औषधि कारखाना स्थापना गर्ने महत्त्वाकांक्षी योजनाका लागि हदबन्दी छुटमा लिइएको सयौं रोपनी जग्गा व्यक्तिगत मुनाफाका लागि बिक्री गरिएको खुलेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विश्वभरका हिन्दुहरूलाई सनातन धर्मको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन्।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सर्लाहीको बरहथवा नगरपालिकाले एक वर्षअघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै एक स्थानीय नेता आमरण अनसनमा बसेका छन्।
बर्दियामा भैंसीले अन्नबाली खाएको विषयमा भएको विवादले हिंसात्मक रुप लिँदा एक पुरुषको ज्यान गएको छ।
दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असरका सम्बन्धमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्न राससले आयोजना गरेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी कोसेढुङ्गा साबित हुने बताएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
सङ्घीय संसद् सुनुवाइ समितिले सर्वाेच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंबाट चितवनका लागि छुटेको एक यात्रुवाहक माइक्रोबस शनिबार नागढुङ्गा नजिकै दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
आन्तरिक पाहुनालाई घुम्न बोलाउनका लागि पोखराका पर्यटन व्यावसायीले पश्चिम क्षेत्रमा ‘जाउँ है पोखरा’ अभियान थालेका छन्। विभिन्न सहरमा पुगेर स्थानीय व्यावसायीसँग भेटघाट गर्दै त्यस क्षेत्रका पाहुनालाई पोखरा घुम्न बोलाउने मुख्य उद्देश्य यो अभियानले लिएको व्यावसायीले बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले सरकार ढाल्ने उद्देश्यले नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई स्थापित गर्न संसद अवरुद्ध गरेको बताएका छन्।