गोठमा आगलागी हुँदा एकजनाको मृत्यु
मृत्यु हुनेमा लमही नगरपालिका–९ तरूलियाका अन्दाजी ७० वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–९ तरूलियाका अन्दाजी ७० वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।
बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै अगाडि बढेका छन्।
विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन्।
नुवाकोटको विदुर नगरपालिका– ११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो।
सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ।
मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।
बाँकेको कोहलपुर नगरपालिका– १४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इन्डस्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन्।
काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।
कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले १५ औ नगर सभा चलिरहेका बेला मेयर पौडेलमाथि जुत्ता ताकेर प्रहार गर्ने प्रयास गरेकी छिन।
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।