१० मंसिर २०८१ सोमबार
image/svg+xml

बानेश्वर आकाशे पुलको सुपरस्ट्रक्चर राख्न थालियो

कोभिड–१९ को दोस्रो लहरले उपत्यकामा निषेधाज्ञा भएको अवसर छोपेर उसले पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले लामो समयदेखि रोकिएको बानेश्वर आकाशे पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्