कोभिडका कारण बन्द हाटबजार खुला
खोटाङमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ।
खोटाङमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ।
सिड्स नेपाल नामक गैरसरकारी संस्थाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।