९ मंसिर २०८१ आइतबार
image/svg+xml

लागुऔषधको प्रयोग चिन्ताजनक रुपमा बढ्दै

कैलाली र कंचनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ। ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोरकिशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको छ।

कंचनपुरामा जेठ ७ सम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण भयाभह रुपमा फैलिएर मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि कंचनपुरमा जेठ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । कोराेनाको बढ्दो संक्रमण रोकथाम र नियन्त्रण गर्न कंचनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कंचनपुरमा बैशाख ३१ गते राती १२ बजेदेखि जेठ ७ गते राती १२ सम्मका लागी थप कडा प्रावधान सहित निषेधाज्ञा जारी गरेका छन ।

सिआइबीका डिएसपी अंगुर जिसीसँग दुई दिन बयान

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँग कंचनपुर जिल्ला अदालतमा सोमबार रकउबलश्रबार दुई दिन बयान लिइएको छ।

हत्या भएको भन्दै आफन्तले शव बुझेनन्

कंचनपुरको २५ नम्वर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ बर्षिय वीरबहादुर खड्काको गण भित्रै हत्या गरिएको भन्दै उनका आफन्तले छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्