१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ओलीको विकल्प दिन कठिन हुने संकेत

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्