संसदमा विश्वासको मतदान सुरु
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतदान दिन र नदिनबारे संसदमा मतदान सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतदान दिन र नदिनबारे संसदमा मतदान सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन्। आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गरेका हुन्।