३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

रोटरी क्लवको ‘अक्सिजन बैंक’

अक्सिजनकै अभावमा ज्यानै गुमाउने परिस्थितिको अन्त्य गर्न रोटरी क्लवले अक्सिजन बैंक स्थापना गरेको छ । स्थापित बैंकले अक्सिजनको आवश्यकता परेको विरामीको शैयासम्म सिलिण्डर पुर्याउने लक्ष्यसहित काम शुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्