२० वैशाख २०८१ बिहीबार
image/svg+xml

राजतन्त्रबारे राप्रपामा तीन धार

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिएका छन्।

राप्रपा मूल अजेन्डा राजतन्त्र

निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको अजेन्डालाई प्राथमिकता दिएको छ।

राप्रपा महाधिवेशनः थापा र लिङदेन टिम चुनावी प्रतिस्पर्धामा

दुवै पक्षको तानातानमा परेका विक्रम पाण्डे शुक्रबारदेखि लिङदेनको पक्षमा खुलेका छन् । उनी लिङदेनसँगै चुनावी प्रचार सुरु गरेका छन् ।

राप्रपा एकता महाधिवेशन सुरुः टिम बनाउँदै थापा र लिङदेन

थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे,बुद्धिमान तामाङ, धु्रव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। लिङदेनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ।

राप्रपाको एकता महाधिवेशन सुरु

महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले जानकारी दिए।

राप्रपा एकता महाधिवेशन आज उद्घाटनः अध्यक्षमा थापा र लिङदेनको दाबी

देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री गरी १ सय ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन्।

राप्रपा एकता महाधिवेशनः एक्लिए अध्यक्ष कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म हुने महाधिवेशनमा करिब ४५ सय प्रतिनिधिले नयाँ नेतृत्वको छनोट गर्ने छन्।

राप्रपा एकता महाधिवेशनः थापा–राणा हराउन धवल–लिङ्देन गठजोड

राप्रपाको नेतृत्व दोस्रो पु्स्तामा ल्याउन धवलशमशेर र लिङ्देनले एउटै टिम बनाउने भएका छन्। दुईमध्ये एकजना मात्रै अध्यक्षको उम्मेदवार हुने सहमति उनीहरूले गरेका छन्।

विवेकशील साझाको महाधिवेशन स्थगित

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्