७ वैशाख २०८१ शुक्रबार

अचाक्ली चुलियो महँगी गरिबलाई झन्झन् सकस

बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ।

आर्थिक संकटमा आयल निगम

निगमले यसैसाता आइओसीलाई इन्धन खरिदबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी दिनुपर्छ। निगमसँग हाल १५ अर्ब रुपैयाँमात्रै छ। यो पटकका लागि सरकारले मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिएको छ। मूल्य स्थिरीकरण कोषको रकम सकिएकाले निगमले अर्को महिना आइओसीलाई भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्था आएको छ।

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खाने तेलको मूल्य अचाक्ली वृद्धि गरेका छन्। एक वर्षको अवधिमा खानेतेल लिटरमा करिब एक सय रूपैयाँभन्दा धेरै महँगिएको छ। पछिल्लोपटक निषेधाज्ञा सुरु भएपछि तेलको मूल्य लिटरमा करिब २० देखि ३० रूपैयाँसम्म वृद्धि भएको छ।

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

निषेधाज्ञा सुरु हुनुअघि थोक मूल्य १४ सय ५० रूपैयाँमा पाइने १० लिटर तेललाई अचेल २५ सय ५० रूपैयाँ तिर्नुपर्ने किराना व्यापारीको भनाइ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्