१ आश्विन २०८१ मंगलबार
image/svg+xml

विदेश जान र फर्कन फेरि समस्या

रोजगारीका लागि विदेश जानेले भिसा लिएको बढीमा तीन महिनाभित्र उडिसक्नु पर्ने नियम छ। भिसा लिएकाहरू उड्न पाएनन् भने एकातिर श्रमिकको लगानी गुम्छ भने अर्कोतर्फ म्यानपावरले मागपत्र ल्याउँदा खर्च गरेको रकम खेर जान्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्