दोहोरो दबाबमा देउवा
भदौमा हुने कांग्रेस महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै तयारी थालेका देउवाले नेतृत्वमा दोहोरिन पार्टीभित्र समीकरण निर्माण गर्नुपर्ने र यही समयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट सरकारका पक्षमा विश्वासको मत पनि जुटाउनुपर्नेछ।