५ असार २०७८ शनिबार

वैदेशिक रोजगारीः तीन मन्त्री फेरिए, प्राथमिकतामा परेन पुनर्एकीकरण

पहिलो लहरको कोरोना महामारीका कारण समस्यामा परेर वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी बनाउन थालिएको पुनर्एकीकरण सम्बन्धी निर्देशिका दोस्रो लहरको कोरोना नियन्त्रणउन्मुख हुँदा समेत तयार हुन सकेको छैन।

वैदेशिक रोजगार: पुनर्एकीकरणका लागि निर्देशिका बन्दै

विदेशबाट फर्कनेलाई स्वदेशमा उद्यम वा रोजगारमूलक कार्यमा समेट्न पुनर्एकीकरणसम्बन्धी योजना र कार्यक्रमको आवश्यकता परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्