१ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतबाट घर फर्कने लहर चल्यो

सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिरहेका छन्। नेपाल भित्रिरहेकामा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेका शहरवाट नेपाल भित्रिरहेकाहरूबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्