३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

हिउँमा फसेका सव–ईन्जिनियरको एक हप्तापछि उद्वार

उपल्लोे डोल्पामा पर्ने धो ताक्सी राप हुँदै साल्दागँ सडक, सिमेन कोमास सडक,चीनको सिमानामा रहेको क्याटु धो सडक खण्डको अनुगमनको लागि उनी सदरमुकाम दुनैबाट बैशाख ६ गते गएका थिए।

भूकम्प पीडितसँग घुस लिँदैगर्दा सव–इन्जिनियर पक्राउ

भूकम्पको दोस्रो किस्ता सिफारिस गर्न र घरको नक्सापास गर्न सेवाग्राही सँग घुस लिँदैगर्दा पालुङटार नगरपालिकाका सव–इन्जिनियर सुनिल देवकोटालाई अख्तियारले आइतबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्