४ पुस २०८१ बिहीबार
image/svg+xml

दुःख गर्न सिकाउने गुरु मदन राई

‘डिग्रीको सर्टिफिकेट प्राप्त गरिसकेपछि हरेक नागरिक हरेक सीप र ज्ञानयुक्त हुनुपर्छ,’ कृषिविज्ञ राईले भने, ‘तर अहिलेको शिक्षा प्रणालीले प्रमाणपत्र दिन्छ, ज्ञान दिन्छ तर बुद्धि, विवेक र सीप दिएको छैन। त्यसलाई परिवर्तन गर्ने अभियानम चलाइरहेका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्