६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल सुपर लिग: सेगुन ललितपुरमा

लिग च्याम्पियन मच्छिन्द्रबाट खेलेका सेगुन बिहीबार मात्र काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा क्लबले स्वागत गर्दै अनुबन्धित भएको जानकारी दिएको हो। सेगुनले एनएसएलका लागि नेपाल आउन पाउँदा खुसी लागेको बताए।

सेगुनको दोहोरो ह्याट्रिक

विदेशी खेलाडी सेगुनले दोहोरो ह्याट्रिक गर्दा न्यु बुद्ध युवा क्लब फूलबारीलाई ८–१ ले पराजित गर्दै आयोजक फारवेस्ट पशुपति युवा क्लब धनगढीमा सञ्चालित फारवेस्ट पशुपति कप फुटबलको फाइलनमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा न्यु बुद्धले सुरुमै गोल गरे पनि लय लिन नस्कदा फराकिलो हार बेहोर्नुप¥यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्