३ असार २०८१ सोमबार
image/svg+xml

२१ अर्बले घट्यो प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) लाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्दै आइरहेको दाबी गरे तापनि गत आर्थिक वर्षमा मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।

प्रत्यक्ष वैदेशिक लगानीको ५१ प्रतिशत सेवा क्षेत्रमा

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार सो अवधिसम्म नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको छ। ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भएको छ। सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको राष्ट्र बैंकले प्रतिवेदनको नतिजा उद्धृत गर्दै जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्