धनगढीमा कैलाश विकास बैक
कैलाश विकास बैक लिमिटेडले कैलाली जिल्लाको धनगढीमा ४३ औं शाखा स्थापना गरेको छ । उक्त शाखाले सोमबारदेखि कारोबार थालेको बैंकले जनाएको छ ।
कैलाश विकास बैक लिमिटेडले कैलाली जिल्लाको धनगढीमा ४३ औं शाखा स्थापना गरेको छ । उक्त शाखाले सोमबारदेखि कारोबार थालेको बैंकले जनाएको छ ।
एनसेलले फोरजी सेवा लाहान र धनगढीमा विस्तार गरेको छ । आइतबारदेखि प्रिपेड तथा पोस्टपेड ग्राहकले फोरजी सेवा प्रयोग गर्न सकिने एनसेनले जनाएको छ । ‘फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ । सेवामा पहुँच सुनिश्चितगर्दै एनसेलले विभिन्न दुई शहरहरु लाहान र धनगढीमा फोरजी सेवा विस्तार गरेका छौं,’ एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने ।
कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले पर्यटक उम्मेदवारको चर्को नारा लागेपछि धनगढीमा घर किन्ने भएकी छिन् । बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । धनगढी–४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर उनले किन्न लागेकी हुन् ।
नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट प्रहरीले एक क्वीन्टल चरेस बरामद गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार धनगढीमा एमाले कार्यकर्ताले कालो झण्डा देखाएका छन्। कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको बिरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि धनगढी बन्द गरेका छन्। भारतको इशारामा राष्ट्रहित बिपरित संविधान संसोधनको प्रस्ताव ल्याएको भन्दै उनीहरुले प्रधानमन्त्रीको विरोध गरेका हुन्।