२६ वैशाख २०८१ बुधबार
image/svg+xml

वनमन्त्री महतो आलेकै बाटोमा

सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।

वैज्ञानिक वनलाई दिगो वनमा लगिँदै

वनमन्त्री प्रेम आलेले खारेज भएको वैज्ञानिक वन व्यवस्थापनलाई दिगो वन व्यवस्पापनमा लैजान कार्यविधि बनाइएको जानकारी दिएका हुन्। दिगो वन व्यवस्थापनको अवधारण आजको वनलाई भोलिका सन्तानलाई सुरक्षित रूपमा हस्तान्तरण गर्न संरक्षण गर्नु र व्यवस्थित बनाउनु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्