१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अयोध्यापुरीमा राम-सीताको मूर्ति

अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएरराखिने अयोध्यापुरी व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले बताए।‘ काठमाडौंबाट बाजागाजासहित रथयात्रा गरेर मूर्तिलाई अयोध्यापुरी ल्याइएको हो,’ अध्यक्ष भुसालले भने, ‘हजारौंको सहभागितामा रामनवमीको अवसर पारी मन्दिरमा मूर्तिराखेका छौं ।’ चितवनको माडीस्थित करिब १ सय बिगाहा क्षेत्ररहेको सो स्थानमा १६ लाख रूपैयाँको लागतमा मूर्तिराख्न मन्दिर निर्माण गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्