coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

सय वर्षअघिको दुर्लभ सन्धिबारे बहस

नेपालमा सन्धिहरू भन्नेबित्तिकै सुगौली, नेपाल–तिब्बत युद्धपछि गरिएको केरुङ सन्धि र १९५० को नेपाल–भारत सन्धि मात्र बुझिन्छ।

जोखिम नघट्दै विद्यालय खोल्न हतारो

कोभिड–१० (कोरोना भाइरस) तिव्ररुपले फैलिएपछि बन्द भएका विद्यालय सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालयको निर्णय हतासको निर्णय भएको अभिभावकहरुको भनाइ छ।

धरहरा उद्घाटनमा हतारो

स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।

यार्सा टिप्ने हतारोले रोपाइँको चटारो

वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।

रणवीरसँग घरजमको हतारो

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह प्रेमसम्बन्धमा रहेको हल्ला हल्लामा मात्र सीमित नभएको लामो समय भइसक्यो । कहिले ‘डिनर डेट’ त कहिले कुनामा बसेर गरेको चुम्माचाटीको भिडियोले पहिले नै साबित गरिसकेका छन्, दुवै गहिरो प्रेममा छन् ।

जागरुक समाज बनाउन हतारो

हामी सहज स्थितिमा छैनौँ। यो गहिरो नैराश्यलाई चिर्न सकेनौँ भने हामीले हाम्रो पुस्तामात्र होइन, आउने पुस्ताका लागि पनि एउटा अँध्यारो नेपाल छाडेर जानेछौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्