गर्मीमा रोगहरूबाट बच्न अपनाउनुस् यी उपाय
चिकित्सकहरूका अनुसार यस मौसममा रोग नलाग्न दिनु नै उत्तम हुन्छ । गर्मी मौसममा डिहाइड्रेशन, छाला रोग, अपच, लु, टाउको दुख्ने जस्ता रोगले सताउने गरेको छ। सानो कुरामा ध्यान नदिनाले हामी पनि यस किसिमका रोगहरूको सिकार बन्न सक्छौँ। यी उपायहरूले तपाईलाई रोग लाग्नबाट बाँच्न मदत पर्याउने छ।